ललितखबर अभिनेत्री अरुणिमा लम्सालको दोश्रो विवाह पनि असफलतातर्फ उन्मुख भएको छ । भर्खरै नेपाल भएकी अभिनेत्री लम्सालले श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको जानकारी दिएकी छिन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै लम्सालले वारेसमार्फत मुद्दा दायर गरेको बताइकी छिन् । उनले विवाहपछि श्रीमानका बारेमा धेरै मान्छेहरुबाट नकारात्मक कुरा सुनेको र सो तथ्यहरु खुलेपछि…