काठमाडौँ आज २०८२ को पहिलो दिन चलचित्रकर्मीले सात चलचित्र निर्माण र तीन प्रदर्शनको घोषणा गरेका छन् । आज प्रदर्शनरत नेपाली चलचित्र हेर्ने दर्शकको उपस्थिति हलमा बाक्लो थियो । सोही अवसरमा चलचित्र निर्माता तथा निर्देशकले तीन चलचित्रको प्रदर्शन मिति र सातको निर्माण घोषणा गरेका हुन् । यो क्षेत्रका लागि नयाँ वर्षको शुभ साइत पारेर आज विसं…