ललितखबर राजधानीमा औपचारिक कार्यक्रम गरेर चलचित्र ऊनको स्वीटरमा समावेस ‘काफ्ले’ गीत सार्वजनिक गरिएको छ । चलचित्र क्षेत्रमा दर्शकले मन पराएका जोडी विपिन अधिकारी र मिरुना मगरको अभिनय रहेको भिडियोमा गीत जत्तिकै मिठो अभिनय देख्न सकिन्छ । दृश्यमा विपिन र मिरुनाको गाँउले परिवेस र नोकझोक हेर्न लायक छ । युवराज काफ्ले र झुमा लिम्बुको स्वर रहेको…