काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले यही माघ तेस्रो सातादेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्दैछ । मन्त्रालयले क्यान्सर विजेता तथा अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रूपमा अघि सार्ने भएको छ । मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारी विभिन्न माध्यमबाट व्यापक प्रचारप्रसार गरिरहेको छ । स्वास्थ्य तथा जनख्यामन्त्री प्रदीप…