निर्देशक, निर्माता र अभिनेताको बोझ लुलिम एक्लैले बोकेका कारण चलचित्र तुलनात्मक रुपमा कमजोर बनेको विश्लेषण गर्न सकिए पनि प्रयास भने राम्रो छ ललितखबर महेश ढुंगा खानीबाट ढुंगा ओसारपसराको काम गर्छ । हिमानी उसकी श्रीमती । महेश हिमानीलाई सानू भनेर बोलाउछ । अनि औधि मायाँ पनि गर्छ । ऊ भर्खरै गर्ववती भएकी छे । एक रात…