२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चर्चित गायक सुशान्तले गाए ‘कर्मा’को गीत– म पागलजस्तै भइसकेँ

काठमाडौं पछिल्लो पुस्ताले मन पराएका गायिक हुन् – सुशान्त केसी । उनले यही नयाँ बर्षको पुर्वसन्ध्याबाट प्रर्दशनमा आउन लागेको चलचित्र कर्माको गीत गाएका छन् । सुशान्त केसीको युट्युब च्यानलबाट प्रशारणमा आएको ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो । ‘पागल’ बोलको प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै…