काठमाडौं काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको चलचित्र ‘लाज शरणम्’को गीत एक नम्बरको ट्रेन्डिङमा आएको छ । एक दिनमा यो समाचार तयार पार्ने बेलासम्म गीतले १४ लाख ३६ हजार भ्युज पाएको छ । सामाजिक सञ्जाल युट्युवमा पोष्ट भएको केही घण्टामै ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड…