गायन मेरो सानैदेखिको रुचि थियो, गायनबाटै आज देश तथा विदेश घुम्ने अवसर पाएँ । मेला महोत्सवमा पनि बोलाउनुहुन्छ, यसले मलाई सन्तुष्टि दिएको छ ४ साउन । विसं २०६६ चैत १५ गते तनहुँको खैरेनीटारमा आयोजित खैरेनीटार महोत्सवमा पश्चिमाञ्चल तारा घोषणा भएपछि सञ्जीवसिंह रानाको साङ्गीतिक क्षेत्रमा प्रवेश भयो । पहिल्यैदेखि गायनमा रुचि राखेका रानाले पश्चिमाञ्चल तारामा आफ्नो…