काठमाडौं गायन जोडी महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रेम सम्बन्धलाई सफल बनाउदै वैवाहिक बन्धनमा बाँधिएका छन् । काठमाडौंको बबरमहलस्थित एक व्यांकेटमा उनीहरुबीच विवाह भएको हो । आज अपरान्ह भएको विवाह समारोहमा पारिवारिक सदस्य,संगीतकर्मीको जमघट थियो । शिरमा शिरबन्दी र फुल सिउरेकी बेहुली अस्मिता विछट्टै राम्री देखिएकी थिइन् । उनको शरिरभरि सुनका गहनले छपक्कै ढाकिएको…