विसं २०७८ को पुरस्कार अभिनेता मुकुन्द किशोर भट्टराईलाई, विसं २०७९ को पुरस्कार अभिनेता तथा निर्देशक लय सङ्ग्रौलालाई, विसं २०८० को पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गर्न लागिएको काठमाडौँ नेपाल चलचित्र कलाकार सङ्घले आगामी चैत ४ गते विभिन्न कलाकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । सङ्घको हालै बसेको बैठकले कलाकारितामा योगदान पु¥याएका आग्रजलाई सम्मान तथा…