प्रर्दशनरत चलचित्रमध्ये चलचित्र ‘लाज शरणम्’ले देशभरका हलहरुमा राम्रो शो पाएको छ चापागाँउ आज बुधबारबाट देशभरका चलचित्र भवनहरुबाट तीन चलचित्रहरुको बक्सअफिस भीडन्त सुरु भएको छ । विशेष गरेर हरेक शुक्रबारबाट चलचित्रहरु प्रर्दशन प्रारम्भ हुने भए पनि आज शिवरात्रीको विदा, आँउदो शुक्रबार ग्लाल्पो ल्होसार (गुड फ्राइडे) र शनिबारको सार्वजनिक विदालाई मध्यनजर गरेर चलचित्रहरु ‘लाज शरणम्’, ‘मायावी’ र…