२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘फेरि रेशम फिलिली’को सिक्वेल प्रर्दशनको तयारीमा

काठमाडौँ विसं २०७२ सालमा वैशाख ११ गते प्रदर्शन भएको चलचित्रले पहिलो दिनमा एक करोडको हाराहारीमा ‘ग्रस’ व्यापार गर्न सफल भएको थियो । दोस्रो दिनमै भूकम्पका कारण प्रदर्शन रोकिए पनि सुरुआती समयमा भएको व्यापारको चर्चा पछिसम्म भयो । सोही कारण यसको ‘सिक्वेल’ नौ वर्षपछि ‘फेरि रेशम फिलिली’ को निर्माण गरिएको छ । यस शृङ्खलाका अभिनेता तथा…