आज धेरै युवाको सपना अमेरिका उड्नु रहेको छ । देशमा सुन्दर भविश्य नदेख्नेहरु अमेरिका जान मरिहत्ते गरिरहेको सन्दर्भमा यही फागुन १४ गते शिवरात्रीबाट चलचित्र ‘फेरि रेशम फिलिली’ प्रर्दशन हुँदैछ । सोमबार सोही चलचित्रको ट्रेलर राजधानीमा एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । ३ मिनेट ७ सेकेण्ड लामो ट्रेलरमा डिभि परेर अमेरिका जाने तयारीमा रहेका…