२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘ताण्डबम्’को सेन्सर रोकिएपछि प्रिमियर स्थगित, चलचित्र प्रर्दशन नरोकिने

ललितखबर चलचित्र ‘ताण्डबम्’ को सेन्सर रोकिएको छ । फागुन ९ गतेबाट देशभरको चलचित्र भवनमा प्रर्दशन सुरु हुने चलचित्रको सबै काम समाप्तपछि प्रर्दशनको पुर्वसन्ध्यामा समस्या श्रृजना भएको हो । चलचित्रका निर्माता जुलिम गहतराजका अनुसार धेरै क्रुरता प्रर्दशन गर्न खोजेको भन्दै सेन्सर बोर्डले सर्टिफिकेट दिन नमाने पछि प्रिमियर रोकिएको हो । राजधानीको एक चलचित्र भवनमा आज साझ…