५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘ढोग दिया’ शब्दको दुरुपयोगप्रति प्रतिष्ठानको आपत्ति

२० पुस । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले देउडा संस्कृतिका ओजपूर्ण शब्दहरूको दुरुपयोग तथा मौलिक संस्कृति अपहेलना गर्ने खालका गीत-संगीतप्रति गम्भीर आपत्ति जनाएको छ। प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै 'ढोग दिया' जस्ता मौलिक शब्दहरूको दुरुपयोग गर्दै काली-कर्णाली क्षेत्रका परम्परा, संस्कार र संस्कृतिलाई होच्याउने प्रवृत्तिप्रति खेद व्यक्त गरेको हो। प्रतिष्ठानले यस्तो प्रवृत्तिले सामाजिक सद्भाव र क्षेत्रीय पहिचानमा…