५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बोक्सी भगाउन भन्दै धामीझाँक्रीबाट यातना समेटिएको चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक

२३ असोज । आगामी मसिर ७ गते प्रर्दशन हुने चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्र ‘अग्नीदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो । एक मिनेट ११ सेकेण्डको टिजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि बोक्सी भगाउन भन्दै धामी झाक्रीबाट दिइने यातनालाई प्राथमिकता दिइएको छ ।…