काठमाडौं पछिल्लो समय चलचित्र ‘कार्साङ’को प्रचार सामाग्री सार्वजनिक भएसँगै चलचित्र भुइँमान्छेका कथामा निर्माण गरिएको तथ्य खुलेको छ । चरित्र अभिनेताहरू हिरो हुने सिनेमा आउन थालेको त धेरै भइसक्यो । तर, ‘कार्साङ’मा धामी बस्दै हिँड्ने क्यारेक्टर नै हिरो छ भने नेपाली परम्परागत चरित्रमा सिनेमा बन्न थालेछन् पुष्टि हुनेछ । यसले पैसावाल धनी र हेर्दा आकर्षक क्यारेक्टर…