ललितपुर नयाँ पुस्ताले मन पराएका अभिनेता पारस बम ठकुरी (कुलब्वाय) र अभिनेत्री दिव्या रायमाझीको अभिनय रहने चलचित्र ’बेहुली’को आज बिहीबार ललितपुर बुङमतीस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै शुभ मुहूर्तगरिएको छ । चलचित्र होस्टल ३ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता कुलब्वाय चर्चित टिकटकर समेत हुन्। यसअघि अभिनेत्री रायमाझीका चलचित्रहरु एक्टर टेक वान, पिताम्बर र…