काठमाडौं बलात्कार आरोपी कलाकार सागर लम्साल ९बले० पक्राउ परेका छन् । प्रहरीका अनुसार उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको जनाएको हो । अमेरिकामा बस्ने एक युवतीले उनलाई सामाजिक सञ्जालमार्फत बलात्कार आरोप लगाएकी थिइन् । उनले ती युवतीलाई अमेरिकामा बलात्कार गरेको आरोप लगाएकी हुन् । उनीविरुद्ध प्रहरीमा उजुरी परेको वा नपरेको विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन…