ललितखबर चलचित्र निर्माणमा पछिल्लो समय करोडौं लगानी हुन्छ । छायाँक, कलाकारको पारिश्रमिक र प्रचारमा ठूलो रकम प्रचार हुने कारणले लगानी रकम दिनादुदिन बढ्दै गइरहेको छ । चलचित्र हेर्ने दर्शको उल्येख्य संख्या हलसम्म नपुगे चलचित्र सफल हुन कठीन छ । ओटिटी युट्युव र ओभरसिज मार्केटले चलचित्रको लगानी सुरक्षित गर्न सहयोग गरे पनि देशभरको हलमा दर्शकको प्रतिकृया…