५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अवार्ड समारोहका लागि आवेदन खुला

  काठमाडौं चलचित्र र पर्यटनलाई एकापसमा जोड्दै अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना हुँदै आएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) को तेस्रो संस्करणअन्तर्गत अवार्ड समारोहका लागि आवेदन खुला गरिएको छ। आयोजक समितिले विश्वभरका र विशेषगरी नेपाली चलचित्र क्षेत्रका उत्कृष्ट सिर्जनाहरूलाई सम्मान गर्न विभिन्न विधामा आधिकारिक रूपमा चलचित्र दर्ताको आह्वान गरेको हो।…