ललितखबर गएको भदौं २४ गते सिंहदरवारलगायत सरकारी सम्पतीमा आगजनीको नेतृत्व गरेको खरानी ग्याङको नेता आरोप लगाउदै सामाजिक सञ्जालमा ट्रोल बनाइएका चलचित्र निर्देशक निश्चल बस्नेत आफ्नै श्रीमती स्वस्तिमा खड्काले समेत सो आरोपलाई पुष्टि हुने गरेर खरानी ग्याङको लिडर भन्दै बोलाएपछि विवादमा तानिएका छन् । विहीबार साँझ राजधानीको एक चलचित्र भवनमा अभिनेत्री स्वस्तिमाले चलचित्र निर्देशक समेत…