काठमाडौँ ३ भदौं । बलिउड चलचित्र स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । चलचित्रले प्रर्दशनको चौथो दिन आइतबार मात्र ५८ करोड २० लाख कमाई गरेको छ । चलचित्र विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ । चलचित्रले चलचित्रको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो…