काठमाडौं ६ असोज । चलचित्र ‘मिसिङ ः केटी हराएको सूचना’को गीतमा सृष्टि र नाजिर रोमाण्टिक मुडमा देखिएका छन् । पोस्टप्रोडक्सनमा रहेको यस चलचित्रको पहिलो गीत सार्वजनिक भएको हो । ‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन दुई साथीबीचको लामो समयपछिको…