ललितपुर मंसिर महिनामा ४ चलचित्र प्रर्दशन हुने भएको छ । चलचित्र विकास बोर्डका अनुसार पहिचान, हर्ष, अभिमन्यु च्याप्टर १ र पिआर प्रर्दशन हुने तालिका रहेको छ । गत शुक्रबार मंसिर ५ गते चलचित्र पहिचान प्रर्दशन सुरु भएको थियो । यही शुक्रबार मंसिर १२ गतेबाट चलचित्र हर्ष प्रर्दशन हुँदैछ । मंसिर १८ गते चलचित्र अभिमन्यु च्याप्टर…