१५ साउन । बलिउड अभिनेता शाहरुख खानलाई मोतियाबिन्दुको समस्या देखिएको छ । उनले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर बाहिरिएको छ। रिपोर्टका अनुसार, उनको आँखामा मोतियाबिन्दुको समस्या रहेको दाबी गरिएको छ। जुमको रिपोर्ट अनुसार, शाहरुखको दुवै आँखामा मोतियाबिन्दु छ। जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि अभिनेताले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन…