काठमाडौँ १२ भदौ । ‘मिस भिवा’को विजेताले २५ लाखको क्राउन लगाइने भएको छ । राजधानीमा ‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धीसँगै सबैभन्दा महँगो रु २५ लाख बराबरको क्राउन सार्वजनिक गरिएको थियो । यो अपाला ज्वेलर्सले नेपाली संस्कृति र पहिचान झल्कने गरी डाइमन तथा ह्वाइट गोलबाट निर्माण गरेको त्यस अवसरमा जानकारी दिइएको छ । आज आयोजित…