५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बलिउड चलचित्र स्त्री–२ को बक्स अफिसमा शानदार आम्दानी

  काठमाडौँ २ भदौं । बलिउड चलचित्र स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार आम्दार्नी गरिरहेको छ । चलचित्रले रिलिजको तेस्रो दिन शनिबार मात्र ४५ करोड ७० लाख आम्दानी गरेको छ । चलचित्र विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले अहिलेसम्म १४५.८० करोड आम्दानी गरिसकेको छ । चलचित्रले प्रर्दशनको पहिलो दिन विहिबार ५५ करोड ४० लाख आम्दानीगरेको थियो…