काठमाडौं १४ भदौं । कलाकार विजय बराल र प्रकाश सपुतको तस्विर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको नजिकबाट एकातर्फी अनुहार देखाइएको छ । त्यसको ठिक तल प्रकाश सपूत सरकारी विद्यालयको पोशाकमा हातमा…