काठमाडौं १८ भदौैं । पौराणिक कथामा आधारित एक्सन थ्रिलर शैलीको चलचित्र ’डिएनए’ को घोषणा गरिएको छ। निर्देशक चानस पुन मगरका अनुसार, यो चलचित्र पौराणिक कथाको ’मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन्। चलचित्र ’डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्। चलचित्र निर्माणको जिम्मेवारी…