ललितखबर नेपाली चलचित्र बक्सअफिसमा विरलै सफल हुन्छन्। वर्षभरि प्रर्दशन भएका करिव एक सय चलचित्रमध्ये दुई चार चलचित्रले मात्रै नेपाली बजारबाट नाफा कमाउछन् । दर्जन चलचित्रका कलाकारहरुको प्रशंसा हुन्छ । स्वस्तिमा खड्का यस्ती अभिनेत्री हुन्उनको अभिनयको प्रशंसा नभएको चलचित्र नै छैनन्भन्दा फरक नपर्ला । उनी नेपाली चलचित्र क्षेत्रमा नौलो अभिनय क्षमतासँगै चरित्रलाई जुरुक्कै बोकेर दौड्न…