ललितखबर ११ जेठ । ठूलै हल्लाखल्लाका साथ विहीबारदेखि नेपाली रजतपटमा नयाँ चलचित्र ‘फर्की फर्की’ प्रर्दशन सुरु भएको छ । नेपाली युवाहरुले मन पराएका अभिनेता अनमोल केसी (माधवसिह बस्नेत ‘म्याडी’) र सुन्दरी अभिनेत्री जसिता गुरुङ(‘सायरा’)ले अभिनय गरेको छन् । यस चलचित्रमा नवअभिनेता रवि काफ्ले(सुवास) र समृद्धि अर्चाल(सुजि) अभिनेत्रीले डेव्यु गरेका छन् । चलचित्र हेर्दैै जाँदा निर्देशकले…