अभिनेत्री रोश्नी कार्कीले चलचित्र ‘लालिमा’मा शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । चलचित्रमा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् । ‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आफूले गरेको तयारीबारे खुलेकी छन् । चलचित्रमा अभिनय गर्नुअघि निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मीसँग कुराकानी भएपछि निर्माणमा सहयोग भएको उनले खुलाइन् । थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलो पटक यौनकर्मीको भूमिका…