५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘लालिमा’को टिजरमा यौनकर्मीको कथाव्यथा

  काठमाडौं नेपाली चलचित्रमा यौनकर्मीको कथाव्यथा विरलै समेटिएको पाइन्छ । समाजमा लुकाइएको यौन जीवनको छुट्दै कथा बोकेको चलचित्र ‘लालिमा’को टिजर भर्खरै सार्वजनिक भएको छ । फागुन २९ गते प्रदर्शन मिति तोकिएको यस चलचित्रको टिजरमा रोशनी कार्की एकल फिचर्ड छन् । टिजरमा फिल्मकी शीर्ष नायिका उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको दृश्य उक्त टिजरमा देख्न सकिन्छ…