काठमाडौँ १८ असार । साहित्य र चलचित्रबारे राजधानीमा चर्चा गरिएको छ । चलचित्र साहित्यको बेग्लै विधा स्थापित गरिनुपर्नेमा यस क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तरक्रियामा विज्ञहरुले समाज रुपान्तरणको निम्ति चलचित्रको महत्वपूर्ण भूमिका रहेकाले चलचित्र साहित्यको बेग्लै विधा…