८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वप्रेमीलाई भेट्न चाहन्न : दीपाश्री निरौला

७ भदौ ०७८,काठमाडौं । दीपाश्री निरौला लगातार सफल फिल्म दिने निर्देशकमा पर्छिन् । अभिनेत्री हुँदै निर्देशनमा लागेकी दीपाले ‘छक्का पञ्जा’ मार्फत निर्देशनमा पाइला टेकेकी हुन् । यसअघि उनी ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताका रूपमा थिइन् । डेब्यु फिल्ममै उनले सफलता पाइन् । त्यसपछि ‘छक्का पञ्जा २’ र ‘छक्का पञ्जा ३’ ले…