काठमाडौँ २३ चैत । चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । ‘बद्री बहादुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ । शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेको ‘बद्री बहादुर’ हास्य विधामा आधारित चलचित्र हो । निर्देशक बस्नेतले ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नु होला’ भन्दै प्रचारसमेत गरेका छन् ।…