१६ चैत्र । नेपाली रजतपटमा एक साथ डेव्यु गरेका गरिमा शर्मा अभिनेता कवीर खड्काको अंगालोमा बेरिएको चलचित्र ‘लण्डन टु पेरिस’को पोस्टर सार्वजनिक भएसँगै उत्साहित भएकी छिन् । उनले पोस्टरसँगै सामाजिक सञ्जालमा कविताको लयमा भावनात्मक शव्दहरु पेखेकी छिन् । उनले सामाजिक सञ्जालमा, ‘“सपना” देखेका सपना पुरा हुने हुन की भन्ने आस जागेको छ,ए भगवान् तिमिले त…