काठमाडौँ ७ जेठ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । चलचित्र ‘आचार्य’ भजन गायक स्व. भक्तराजको कथामा छोरा सत्यराज आचार्यले अभिनय गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गायक सत्यराज आचार्यले स्वर्गीय वावुको आग्रहपछि अभिनय गरेको बताए । चलचित्रका निर्देशक प्रशान्त रसाइलीले कथा सुनाउने क्रममा अरु…