ललितखबर ११ जेठ । र्याप गीतको रियालिटी शो ‘नेपहप श्रीपेच २’ को दोश्रो सिजनको निर्णायकको रुपमा र्यापर गायक तथा काठमाडौं महानगरका मेयर बालेन शाह नरहने भएका छन् । र्याप गायक बालेन शाह नदेखिने भएका हुन् । राजधनीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा छिट्टै शो प्रशारण गरिने रियालिटी शोका निर्देशक निकेश खड्काले जानकारी दिए । असारको अन्तिम…