ललितखबर ३० वैशाख । आजकल आधुनिक पुस्ताको लवाई खुवाई अनि हाँस्नेबोल्ने शैली पछ्याउने थुप्रै युवकहरु छन् । यस्तै शैली पछ्याउने धराने युवहरुको कथामा आधारित चलचित्र ‘खजुरे ब्रो’ गत हप्तादेखि चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ । धरानमा डुलिहिड्ने हाइजिन सुनिल र खजुरेको चरित्रमा आधारित चलचित्र ‘खजुरे ब्रो’चलचित्रले एउटा युगको सम्झना गराउन खोजिएको छ । चलचित्रमा रेअर…