१३ माघ । गायिका बबिना भट्टराईले ‘पिरतिको गीत’ नया गीत सार्वजनिक गरेकी छिन् । पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी गायिका बबिना एक दशकभन्दा लामो समयदेखि साँगेतिक बजारमा सक्रिय हुन् । यस गीतमा गीतकार हरिराम पौडेलले शब्द कोरेका छन् भने स्वर र संगीत गायिका बबिनाले भरेकी छिन् । यस गीत बबिना भट्टराईको अफिसियल यु्ट्यूब…