६ बैशाख । बलिउड चलचित्र ‘पुष्पा २’ उत्तर भारतमा प्रर्दशन अधिकार सहित किर्तिमानी मूल्य २०० करोडमा बिक्रि भएको छ । एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य तिरेर उत्तर भारतमा ‘पुष्पा २’ प्रर्दशन गर्ने अधिकार किनेका छन् । सन् २०२१ मा प्रर्दशन भएको ‘पुष्पा’ ले देशैभर तरल मचाएको थियो । अल्लु अर्जुन रातारात भारतका सुपरस्टार बनेका…