काठमाडौँ १८ वैशाख । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘पूजार सार्की’ले नयाँ शैली अपनाउदै गीतसँगै अभिनेता प्रदिप खड्काको चरित्र सार्वजनिक गरेको छ । गाँउले परिवेसमा निर्माण गरिएको चलचित्र दोस्रो गीत ’रिमै’ बोलको गीत लोकआधुनिक शैली रहेको छ । चलचित्रको निर्माणपक्षले सुमधुर गीतसँगै प्रदिप खड्का पश्चिमेली लबजमा बोलेको संवाद सुन्न सकिन्छ । दृश्यको क्रममा बन्चरो खोसेको…