८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘दान्भी’ असार ७ देखि प्रदर्शन



काठमाडौँ
१८ वैशाख । अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको चलचित्र ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

पूजाको जन्मदिनको अवसरमा चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि चलचित्रलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो चलचित्र ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि चलचित्र ‘दान्भी’ असार ७ देखि प्रदर्शन
काठमाडौँ
१८ वैशाख । अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको चलचित्र ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

पूजाको जन्मदिनको अवसरमा चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि चलचित्रलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो चलचित्र ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।

रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्रमा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही चलचित्रबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि चलचित्रमा अभिनय छ । यस चलचित्रमा पूजा एक्सन अवतारमा देखिदै छन् ।
को प्रदर्शन मिति सारिएको हो ।

रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्रमा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही चलचित्रबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि चलचित्रमा अभिनय छ । यस चलचित्रमा पूजा एक्सन अवतारमा देखिदै छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ५३ बजे