२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तेस्रो नेरुफमा ‘सतीदेवी’लाई सर्वोत्कृष्ट फिल्मसहित तीन अवार्ड

१० वैशाख । तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव–०८० मा लक्ष्मण सुवेदीको ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। वरिष्ठ निर्देशक तथा चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहालसहितको जुरी कमिटीले महोत्सवको प्रतिस्पर्धामा रहेका फिल्ममध्येबाट ‘सतीदेवी’लाई सर्वोत्कृष्ट ठहराएको हो। यो फिल्मबाट निर्देशक सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्ट राइटर र यही फिल्मकी शीर्ष अभिनेत्री मलिका महतले सर्वात्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्डसमेत…