२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गीतमार्फत सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा र्‍यापरलाई मृत्युदण्डको सजाय



१३ वैशाख । सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ। उनको वकिलले यसको पुष्टि गरेका छन्।
सन् २०२२ मा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई इरानी र्‍यापर तमज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए।
सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनले उक्त सजायविरुद्ध अपिल गर्नेछन्।
यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ८ : १६ बजे