२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’किंग’मा शाहरुख खान डनको भुमिकामा



मुम्बई
१२ बैशाख । छोरी सुहानासँग मिलेर शाहरुख खानले चलचित्र ‘किंग’ बनाउँदै छन् ।
उनले छोरी सुहानाका लागि चलचित्रमा २०० करोड लगानी गर्ने पनि जनाइसकेका छन् ।
यसैबिच, किंगमा शाहरूखको भुमिकालाइ लिएर नयाँ अपडेट आएको छ । पिंकभिलाले एक स्रोतलाई उद्धृत गर्दै सुहाना खानको चलचित्र ‘द किङ’ मा शाहरुख खानले डनको भूमिका निर्वाह गर्ने बताएको छ ।
यो एक खैरो रंगको वर्णमा देखिनेछन । चलचित्रमा शाहरुख खानको लुकको बारेमा कुरा गर्दा उनको चरित्र लामो कपाल र हल्का दाह्री हुने बताइएको छ ।
रिपोर्टमा यो पनि भनिएको छ कि चलचित्रका क्यारेक्टरहरूको लुक्स तय भइसकेको छ र अब सिद्धार्थ आनन्द अन्तर्राष्ट्रिय स्टन्ट टोलीसँग एक्सन सिक्वेन्समा काम गरिरहेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : ०७ बजे