काठमाडौं फरक नेपाली चलचित्र निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा कमाउन सफल निर्देशक चर्चामा दिनेश राउत निर्देशित चलचित्र ’कुमारी’ पछिल्लो समय देशभरका चलचित्र भवनहरुमा प्रर्दशनरत छ । अभिनेता अभिषेक खड्का र अभिनेत्री आकृति राजभण्डारीलाई चलचित्रमा डेव्यु गराएर निर्देशक राउतले प्रेम कथानक चलचित्र निर्माण गरेका हुन् । देशभरको हलहरुमा खचाखच दर्शकले हेरिरहेको यस चलचित्रको दर्शकहरुले गरेको स्वतन्त्र…