६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र क्षेत्रमा निरन्तर तपस्यापछि यो स्थान प्राप्त भयोः भुवन केसी

३० फागुन । ‘दोस्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ सुर्खेतमा सम्पन्न भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष एवं अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित कार्यशाला सकिएको हो । केवी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजना तथा चलचित्र विकाश बोर्डको सह–आयोजना रहेको कार्यशाला २३ फागुनबाट २८ फागुनसम्म चलेको थियो । कर्णाली प्रदेशका १० जिल्लाका २५ जना विद्यार्थीको कार्यशालामा सहभागिता थियो…